जीवनमा प्रेमको स्थान
जन्मीए
सानो परिवारमा
दिदी
पछिको म एक्लो छोरो सबको भर
थियो ममा
सबको
आश भनेकै म थिए
सबको
भरोसा म
हुर्किदै
थिए सबको माया पाएर फुलफुल्लेको
थिए
सबै
दोष दिदी जान्थ्यो जति गल्ति
मैले गरे
मेरो
घरमा केटिको स्थान अलि तल थियो
तेसैले
मलाई केटि अलि सानै लाग्थ्यो...
सायद
महिलालाई असक्षेम ठानेरै
होला
भगवानले
म माथि गरे ठुलो धोका
म
बाट खोसे मेरो आविभावक
आमाको
सोउदो पुछिदिए
अब
झन सबै परिवारको जिम्बेबारी
मेरो कादमा आयो
सानै
थिए, ४
कक्षामा पढथे, आमाको
एक्लो छोरो
अब
परिवारमा पुरुष भनेकै म थिए
सबको
आशा भरोसा ममा थियो
एक
, दुइ
बर्ष सोकमा बितेयो
तेस्तै
रैछ जीवन सबै भुली अगाडी बढ्नु
पर्यो
पढदै
गए , आमाको
आश बढ्दै गयो
एक
दिन प्रबेसीका परीक्षा पनि
उत्तीर्ण गरे
घरमा
धेरै कुरा भयो
मलाई
काठमान्डौ पढन पठाउने अरे
दिदी
गाउँ मै पढथि म आए काठमाडौं
आए
काठमाडौं सहरमा,
पुगे
जस्तै लागेयो धुलोमाडौं
आउन
त आए काठमाडौं के पढ्ने थाहा
थिएन...
मामाको
छोरोसंग बस्न थाले एउटा सानो
कोठा भाडामा लिएर
के
पढ्ने भन्ने दोधरैमा वास्तुकला
भन्ने बिसय भेटियो
वास्तुकलाको
आर्थनै नबुझी,
वास्तुकलानै
पढियो...
सबैले
भन्ने गर्थे एउटा समय आफ्नो
लागि केहि खास हुन्छ अरे
बाहुनको
छोरो न परे, पछाडी
के के हुन्थेयो,
मुर्ति
अघि हरे हरे!!
आफु
कोठा भित्र बसी खाने,
अरुलाई
नखाऊ भन्ने न परे
गर्दैन
भन्दा भन्दै मैले धेरै गल्ति
गरे
पहिलो
पटक काठमाडौं आएको म
ठूलाठूला
घर हेर्दैमा जान्थ्यो दिन
कहिले
का कहिले का जीवन येस्तै थियो
कहिले
कही सोच्दा लाग्थेयो मेरो
जीवनमा कहिले बल्दैन दियो
काठमाडौं
आएको एक महिना पछि सुरु भयो
पढाई
पहिलो
पटक मेरो मन कसैसंग डरायो
उसंग
बोल्न खोज्दा बाक्के अटकिन्थ्यो
मेरो
मुटु धेरै छिटो छिटो धड्कीन्थ्यो
सबैले
खस भन्ने त्यो दिन
मलाई
मेरो कलेजको पहिलो दिन जस्तो
लाग्यो
उसको
मुस्कान मै हराउने
उसको
लागी जे पनि गर्न सक्छु जस्तो
लाग्यो
फिल्म
हेर्दा पहिलो हेरैमै माया
बास्स र, जस्तो
लाग्थ्यो??
आफुलाई
उसको माया यति धेरै लागेर थाहा
भयो
अब
म पढाईमा भन्दा आक्रर्सित
थिए उसको हेराइमा
उसका
शब्दशब्द प्यारो लाग्थ्यो
भुल्थ्ये उसको बोलाईमा
दुइ,चार
दिन पछि थाहा भयो उसको नाम अनि
सब ठेगाना
कसैले
नराम्रो भन्दा मुटु दुखाथ्यो,
हेर्न
मन थियो उसले पाएको सबैको मान
कोइ
केटासंग हासेर बोल्दा,
मेरो
भईन जस्तो लाग्थ्यो
यता
मुटु पोल्न थाल्थ्यो ....
उसको
बनि बुझ्दै जादा ...
सबैसंग
बोल्ने खालको केटी रहेछ ...
स्वत्रन्त्रतामा
हुर्किएको ....
स्वत्रन्त्रता
नै चाहने केटि रहेछ
मलाई
उसको बानीको बारेमा चासो थिएन
मलाई
येत्ति थाहा थियो उसलाई जति
माया मैले कसैलाई गरेको थिएन
उस्को
शब्द शब्दमा वार्ण थियो
शब्द
शब्दले चस्स दुख्थ्यो मुटु
उसको
शब्द शब्दमा थियो ब्यङ्गाइ
शब्द
शब्दमा देशभक्ति
उसको
सपना के थियो त्यो त थाहा भएन
उसको
अङ्ग अङ्गमा देखिन्थ्यो
देशभक्ति
ब्रह्माण्डकी
छोरि, राम्रो
संस्कारमा हुर्केकी रहिछ
उस्ले
मान्ने सब थोक भनेको आमाबुबा
रहिछ
दिदीकी
प्यारी बहिनी, भाई
कि प्यारी दिदी..
उस्को
परिवारकी प्यारी छोरी रहेछ
मलाई
इ सब कुराको चासो थिएन
तैपनि
थाहा पाए कता कता बाट
मलाई
लागेको सहि कुरो
प्रेम
पस्ताब पनि गरिहाले ...
समय
दुइ दिए उत्तर दिनु दुइ दिन
पछि भनि
पहिले
नै नाई भन्दै थिइ,
छोडी
आए सोची हेरा दुइ दिन भनि
उसको
अधिकार थियो मेरो बारेमा सबथोक
बुझ्ने
उसले
अधिकार प्रयोग गरी,
सबथोक
सोधी मेरो बारेमा बुझ्ने भनि
दुइ
दिन मलाई दुइ बर्ष जस्तो लाग्यो
दुइ
रात निद्रानै परेन ...
उ
मलाई हेरेर हास्दा पस्ताब
स्वीकारी जस्तो लाग्थ्यो
रिसाउदा
नकारी जस्तो ...
दुई
दिन बित्यो, उत्तर
खोज्दा मैल
नलग
प्रेमको चक्करमा,
राम्रोसँग
पढ भन्ने जबाफ आयो
दुई
चार पटक बोलेको मान्छेले मेरो
भविष्य सोच्दा...
मेरो
प्रस्ताव स्वीकार्य भए जस्तो
लाग्यो
यति
दिन त मैले मेरो मनले के किताब
फर्काउथें?
उसले
भनेको, उसलाई
मन पर्ने सब थोक गर्ने प्रयास
गर्थें
कलेज
जाने उसंगै बोल्ने अनि उसंगै
रमाउने
कोठामा
फर्कने उस्कै यादमा हराउने
मेरो दैनिकी बन्यो
म
उसकै लागी जन्मेको,
उ
मेरै लागी जस्तो लाग्थ्यो
उसंग
बोल्न पाउदा सबै दुःख हराए
जस्तो लाग्थ्यो
उसको
यादमा हराउन पाउदा जीवनमा
फुल फुलेजस्तो लाग्थ्यो
उ
मसंग हाँसी बोल्दा मलाई धेरै
माया गर्छे जस्तो लाग्थ्यो
समय
बिद्दै गयो, उ
पढाईमा सबै भन्दा जान्ने
विद्यार्थी थिई
उसले
धेरै थोक सिकाउथी मलाई ...
म
उसले सिकाएको बुझ्नु भन्दा
..
उसको
बोलीमै हराउथे....
म
उसमै हराएको देखेर,
उसले
मलाई एक दिन भनि
“ममा
नहराऊ मैले त केवल साथीको
भूमिका मात्र निभाएको”
उसले
मलाई के के भनि केइ याद छैन..
एक्कासी
का छहराबाट खसे जस्तो लाग्थ्यो
उसले
के के पो भन्दै थिइ,
केहि
नसुनी मा कोठामा आए
दाईले
खाना बनाएको थियो,
खा
भन्दै थियो , मलाई
खाने मन नै थिएन
मैले
के गल्ति गरे तेस्कै खोजीमा
थिए , किन
मेरो प्रेम पस्ताव स्वीकार्य
भएन
पहिलो
हेराइमै मन परेको त्यो मान्छेको
भनाइ मेरो कानमा बारम्बार
गुन्जिरहेको थियो
आज
किन घडीको सुइ घुमेको जस्तै
लग्थेन
अरु
दिन पनि उसकै यादमा बित्थ्यो
दिन
तर
आज किन बित्दैन?
रिसै
रिसमा घडी बटार्छु,
के
मान्थ्यो यो समय मान्दै मान्दैन
सुत्न
खोज्दा निद्रा पर्दैन
उठ्न
खोज्दा उठ्न मन छैन
खानको
लागी भोक छैन
पिउनको
लागी प्यास छैन
सानो
छंदा अरु प्रेम मा पागल भएका
कुराहरु झल्झली आउछन्
आमा
बुबाको माया आँखा वरिपरी
दुलिरहन्छन्
म
कस्तो मान्छे आमा बुबाको
मायाले मलाई किन नपुगेको जस्तो
लाग्थ्यो
मैले
अरुको छोरीको माया पाउन खोज्नु
मेरो गल्ती जस्तो लाग्यो
एक
मनले त्यही भन्थ्यो,
अर्को
मनले उसलाई माया गरिरहन्थ्यो
उसका
शब्द शब्द याद आउंथ्यो,
अझ
झन् धेरै माया लाग्थ्यो
एक
तिर मसंग उसले मजाक गरेजस्तो
लाग्थ्यो
उसले
आएर माया गर्छु भन्छे भन्ने
आश लाग्थ्यो
आशा
धेरै थिय सबै निराशामा परिवर्तन
भए
उसले
माया गर्छु भन्छे भन्दा उल्टै
गर्दैन भनि सम्झाउन खोज्छे
उसले
केवल मेरो बुबा नभएको पीर
लागेको मात्र हो भन्छे
उसलाई
मेरोभन्दा मेरो आमाको माया
लाग्छ भन्छे
उ
त झुट बोली माया गर्दैन भनि,
तर
उसको आँखाको इसारा बुझ्ने
बानि परेको छ
उसका
आँखाले सधैं मलाई नै माया
गरिरहेको देख्छु
उसले
मेरो भन्दा नि मेरो आमालाई
माया गरेको देख्छु
उसलाई
मेरो आमाको धेरै तनाव गरेको
देख्छु
यस्तै
तनावै तनावमा दिन बित्दै गयो
मलाई
त सधैं उसको माया लागिरहन्थ्यो
चाहे
उसले माया गरोस या नगरोस्
उसकै
सम्झनामा आफ्नो गल्ती खोजीरहन्थे
एक
दिन थाहा पाएँ उसलाई लैंगिक
भेदभाव पटक्कै मन पर्दो रहेनछ
उसलाई
असक्षम ठानको पटक्कै मन पर्दो
रहेनछ
आज
थाहा भयो मैले महिलाको विपक्षमा
बोलेको शब्दले म बाट ऊ टाढा
भएकी रहिछ
मैले
महिलालाई असक्षम व्हानेका
शब्दले उसलाई चस्स खोचेको
रहेछ
कुन
ठाउंमा छैन केहीको स्थान,
कुन
ठाउँमा उनीहरुको सम्मान
पछि
परे पनि देशले महिलाको लागी
धेरै दिएको छ स्थान
घरको
जिम्बेबारी सकी,
मलाई
बढाउने मेरी आमा महान
आमा
बुबाको जिम्बेबारी कादमा लिइ
मलाई बचाउने मेरी आमा महान
परिवारमा
मात्र होइन राम्रो समाज दिन
खोज्ने मेरी आमा पर्ती मेरो
सम्मान
आफु
नपढी मलाई पढाउने मेरी दिदी
महान
आफु
पढ्दा पढ्दै मेरो बाटो देखाउने
मेरी दिदी पर्ती मेरो सम्मान
जति
गल्ति गरे पनि मलाई सदै माफ
दिने मेरी दिदी महान
आफुले
माया नगरे पनी साथीको भविष्य
सोची मलाई तनाव दिन नचाहने
मेरी साथी तिमीलाई छ सम्मान
नजानी
नजानी भएपनि सिकौना खोज्ने
तिमि छौ महान
शब्द
शब्दमा देशभक्ति जल्किने
तिमि छौ महान
देशकै
बचेकी तिमि, तिम्रो
छ यहाँ चाहाना
आधा
पेटमा मा अगाए भनि उठ्ने आमा
तिमि छौ महान
मुटु
दुखी दुखी छाती चुस्न लगाउने
तिमिलाई छ सम्मान
बुबाको
वोझ, आमाको
माया सबै दिलाउने तिमि छौ महान
आफु
भोकै बसी मलाई खर्च पठाउने,
तिमि
हौ मेरो भगवान
उनको
यो कुरा नबुझ्नाले,
मैले
मेरो माया पाउन सकिन
उनलाई
धेरै चोट दिए तर माफ माग्न
सकिन
उनलाई
यो जीवन दीइ सके फेरी उनि मेरो
जीवनमा आउन भनि
कृपया यो गल्ति धोहरिने छैन माफ गरिदेउ जुनी जुनीको लागी भनी माफ मागे..
कृपया यो गल्ति धोहरिने छैन माफ गरिदेउ जुनी जुनीको लागी भनी माफ मागे..
जति
माफ मागे पनि मेरो लागी उसको
मनमा ठाउँ रहिन्छ
उसको
गल्ति कसरि भन्नु सबै गल्ति
मेरै रहिछ
मेरो
लैगिंक भेदले गर्दा ठुलो सजाए
भोग्नु पर्यो
एउटा
शब्दले जीवनको बाटो नै मोडी
दियो
अब
मलाई पढ्ने मननै थिएन
उसले
सबै भुली राम्रोसंग पढ्न भनि
तर यो मनले मान्दै मानेन
मलाई
अब एउटा कुरामा प्रश्ताप थियो
पहिलेनै
लैंगिक भेदभाव गर्नु हुन्न
भन्ने कुरा किन जानेन??
आमा
को आशा सबै निराशामा पारि
फर्किए गाउमा
अब
ढुख गाउमै गर्छु जान्न धुलोमान्डौ
भन्ने नेउमा
आफ्नै
ठाउमा केइ गर्छु,
आफ्नै
गौली अघि बढाउछु भनेर
फर्के
आफ्नै गाउमा केइ गर्छु भनि
आफ्नै मनले मानेर......
Comments
Post a Comment