प्रेम .................

 शब्द जुराउने प्रेम,

शब्द टुक्राउने पनि प्रेम,

पहरामा फुल्ने फूल,

पानी मुनि पनि मर्ने लिउ...

सबैको जन्म प्रेमको सुरुवातले हुन्छ....

अनि सबैको आन्त्य: पनि औंधी प्रेमले ..

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?