नचिनेको मान्छे
नचिनेको मान्छे लाई चाहान थालेको छु, किन???
आफु भित्र उसलाई नै पाउन थालेको छु, किन ????
जीवनमा नगरेको काम उसको लागि गरिराछु...
खै के भको मलाई, उसलाई चाहन थालिसकेछु...
मम्मी को सपनाको लागि मरिमेट्ने म , आफ्नो लागि सपना देख्न थालेछु.....
परिवारको लागि बाँच्न चाहने म , आफ्नो लागि बाँच्न थालेछु......
नचाहँदा नचाहँदै खै के के भयो जीवनमा ......
आफूलाई भुली कसैको लागि सोच्न थालेछु.....

Comments
Post a Comment