गुनासो

 गुनासो म गरु त गुरु को संग ?

वाफबाट वर्षा.. वर्षा बाट कयौ समय विलीन भएर, जल बन्ने मुहान संग ?

जलको भन्दा संघर्ष मेरो धेरै छ??

जल जस्तै नीरन्तर म बगीराछु ?

जल जस्तै पत्थरमा ठक्कर मैले खाको छु?

संसारकै सबै भन्दा ठूलो असफलता मैले पाको छु ? 


सबै प्रश्नको उत्तर होइन हो ....

तर पनी

म आफुलाई असफलको रूपमा देखीराछु...

म मेरो नजरमा सफल भएपनि ... संसारको नजरमा असफल छु..।।

 ..... मुटु दुख्दै छ... के आरुको नजर त्यति महत्त्वपूर्ण छ??


मेरो मेहिनेत दृश्य विहिन छ...

अरु कसैले देख्दैनन् .....के के कता कता विलीन भइदिन्छ..।।

मेरो भाग्य हो यो भने ....मेरो भाग्य किन छैन?

 महनेतको फल आँसु नझरी किन पाइँदैन ??

कलीयुग हो.... पाप धर्म कर्म सबै यहीं पाउनुपर्ने होइन र?

 नभए झैं छ...मेरो समय

संसार ठप्प लागिराछ।।

हात आको सबै विलीन भैराछ..

नजर अघिको सब विलीन भैराछ.. 

संसार मेरो नभई अर्कैको भइ राछ।।

संसार अरु कसैको भौराछ।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?