प्रेम

 प्रेम, कसैको नामको ट्याटु हान्नु,

     आकाशको तारा खसाइदिनु,

     त्यसरी काँड‌‌ै काँडा बीचको फूलको मुस्कान छिन्नु, 

     कसैको लागि हातको नसा कट्नु,

     पंखामा डोरी बाँध्नु, के प्रेम हो र??? 


सम्मान , आफूलाई सहज नहुँदा नहुँदै कसैको पहु पर्नु

       आफूलाई मन लाको काम छोडेर, मन नलको काम गर्नु

        असजिलो हुँदा हुँदै पनि प्रेमको नाममा कसैको आ

       अगलोमा बरिनु ,

         उसलाई राम्रो लाग्दैन होला भनेर चाएको बाटोमा         

          नहिँड्ननु,

           के आत्म सम्मान हो र ??


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?