म छु नी

 कोही नहुदाको साथी म छु नी 

तिमी खुशी हुदा, संसार हुन्छ तिमीसंग...

तर दु:खी हुँदा मलाई सम्झनु है, म छु नी।।

तिम्रो जीवनमा पालुवा पलाउँदा,

संसार हुन्छ तिमीसंग ..

तिम्रो जीवनमा पहिरो जादा, वाडी पस्दा...

मलाइ सम्झनु है, म छु नी ।।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?