उ
माया सायद मैले नै गर्न जानेन होला
नत्र त उ मायाको खानी थीयो ।
मैले नै सायद काँडा छानी छानी त्यही माथि टके हुला
नत्र त फुल माथी पनी उसको हत्केला थीयो ।
माया सायद मैले नै गर्न जानेन होला
नत्र त उ मायाको खानी थीयो ।
मैले नै सायद काँडा छानी छानी त्यही माथि टके हुला
नत्र त फुल माथी पनी उसको हत्केला थीयो ।
Comments
Post a Comment