आमा
सन्तान रुँदा एक पटक हाँसेको थियौँ है?
मैले आमा शब्द बोल्दा कत्ति खुसी थियौं है ?
तिम्रो नाम लेख्दा त फुरुङ्गै थियौँ है?
काखमै बिस्ट्याउदा पनि खुसी हुन्थ्यौं है ?
आमाले जति साथ र माया हजुरलाई सन्तानले दिन सकून,
हजुरले जति खुसी सन्तान ले बाड्न सकून । माता तिर्थ औंसीको सम्पूर्ण आमा हजुरलाई शुभकामना ।
- Sebika Sharma
Pyuthan
Comments
Post a Comment