म meansuration भएको दिन

 सुनेको थिए , त्यो दिन आफैले भोगे ,

आज ५ वर्ष पछि , केही हुन्न नानी मैले रजस्वलाको बारेमा ट्रेनिङ्ग लाई टेडिङमा सबै बुझे भनेर मन्दिर लाग्ने आमाले त्यो दिन मलाई घरका सबै पुरुषलाई अनि सूर्यलाई नहेर्ने शिक्षा दिएकी थिइन ।

पछि पछि महिनाकै रजस्वला हुँदा भान्सामा जान नदिने मेरी आमा आज पूजा कोठामा मात्र नजाऊ भन्नु हुन्छ।

अब भोलि रजस्वलाकाे बारेमा बहस नहुने स्थिति देख्न पाउने आशमा छु ।

 


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?