महिनवारी

 मैले २ ओटा दशैं , २ ओटा तिहार र कति कति साना साना चाडपर्व मनाएको छैन, 

कैयौं रात चिसो भूइँमा सुतेर बिरामी भएको छु ,

स्कुलबाट फर्केर खाना खान दिने मान्छे नभएर  साझा सम्म भोकै बसेको छु ,

सबै भन्दा डराको समयमा  बाबा दाई भाई लाई नदेखी १४ दिन एक्लै बसेको छु,

मलाई धेरै घाम काे आवश्यक भएको समयमा , घाम देखिन्छ कि भन्दै कोठामा थुनिएर बसेको छु,......

.....

ई सबको कारण हो महिनवारी ।।

 


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?