तिहार
जसरी तिहारको त्यो मखमलको फूल नवलाउँदै,
तिम्रो गलाबाट झिकेर त्यो किल्लामा झुण्डायौं नी ,
त्यसरी नै त्यो दिदीको हातको टिका झिसमिसेमै धोएर हिँड्नु छ ।
जसरीअर्को साल मेरै बीउको माला चाइन्छ भनेर त्यो किल्लाको मालाले सुगन्ध छर्छ,
आउने वर्षको पर्खाइमा बस्छ नी,
त्यसरीनै आफ्नो अस्थित्व बुझेर सही समयलाई पर्खनु छ।
Comments
Post a Comment