शान्त
एक्लाएको कसैले छैन......
तर,
एक्लिन किन खोज्दै छु म ?
आफूबाट के चाइएको छ मलाई ?
सपनाहरु के साँचो देख्दै छु?
प्रश्नहरू, question mark सँगै चारैतिर घुम्दैछन् ।
सपनाहरूले साथ खोज्दै छन्.....
साथ...... कसैको
नितान्त...... अनि सोच्छ.......
अनि मनले...... एकान्न्न्न्न्त......
वास् शान्न्न्न्न्न्न्न्त ......... Only "PEACE 🕊️"
Comments
Post a Comment