म नेपाली

भित्र भित्रै सबैमा यीद्ध छ
कस्ले कसलाई पछार्ने, भन्ने ठुलो  भिडन्त छ ।।
बाहिर बाहिर त बिना म बाच्न सक्दैन भन्ने भ्रम छ,
को बिना को बाच्न सक्दैन,सायद  सबै जना एउटै समय मर्दनन् ।।

सबै बिना म त बाच्न सक्छु ,
येत्ती हो मेरो देश बिना,म ज्यादै अधुरो छु।।।
देशलाई मेरो मुटुमा राखेको छु,
मेरो देश बिना म ज्यादै अपुरो छु।।

आमा बुबा दाजु भाइ आआफ्नो ठाँउमा,
मेरो देशको स्थान सधै उच्च ठाँउमा।।।
दशको लागि म मर्छु भन्दैन,
देशकै लागि म बाच्न चाहन्छु  ।।

यो देशमा मेरो स्थान भेट्न चाहन्छु ,
देशको झन्डा सम्याइ म नेपाली भन्न रुचाउछु ।।
सबैको अघि नेपाली छोरीले गर्न सक्न्ने काम गरि देखाउन चाहन्छु ,
नेपाली भएकोमा गर्व गर्ने मान्छेलाई मात्र म नेपाली ठान्दछु ।।

देश बनाउछु भनी चपाउनेलाई के नेपाली भन्नू .......
बुद्ध जन्मेको देशमा  अशान्ति  फैलाउनेलाई  के नेपाली भन्नु ???
देशको नाममा आफ्नै स्वार्थको लागि मर्ने लाई के गोर्खाली भन्नु ...
नेताको नै परिचय थाहा नभएकलाई  के नेता चुन्न

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?