Posts

Showing posts from December, 2017

म नेपाली

भित्र भित्रै सबैमा यीद्ध छ कस्ले कसलाई पछार्ने, भन्ने ठुलो  भिडन्त छ ।। बाहिर बाहिर त बिना म बाच्न सक्दैन भन्ने भ्रम छ, को बिना को बाच्न सक्दैन,सायद  सबै जना एउटै समय मर्दनन् ।। सबै बिना म त बाच्न सक्छु , येत्ती हो मेरो देश बिना,म ज्यादै अधुरो छु।।। देशलाई मेरो मुटुमा राखेको छु, मेरो देश बिना म ज्यादै अपुरो छु।। आमा बुबा दाजु भाइ आआफ्नो ठाँउमा, मेरो देशको स्थान सधै उच्च ठाँउमा।।। दशको लागि म मर्छु भन्दैन, देशकै लागि म बाच्न चाहन्छु  ।। यो देशमा मेरो स्थान भेट्न चाहन्छु , देशको झन्डा सम्याइ म नेपाली भन्न रुचाउछु ।। सबैको अघि नेपाली छोरीले गर्न सक्न्ने काम गरि देखाउन चाहन्छु , नेपाली भएकोमा गर्व गर्ने मान्छेलाई मात्र म नेपाली ठान्दछु ।। देश बनाउछु भनी चपाउनेलाई के नेपाली भन्नू ....... बुद्ध जन्मेको देशमा  अशान्ति  फैलाउनेलाई  के नेपाली भन्नु ??? देशको नाममा आफ्नै स्वार्थको लागि मर्ने लाई के गोर्खाली भन्नु ... नेताको नै परिचय थाहा नभएकलाई  के नेता चुन्न

My Best Friend

I have a real best friend He has his own name But I renamed him as "lb😍" He think me as his own game... He is with me at all time He made me happy by a small thing He says he don't know three threes are nine But he think I know everything... At all sad and happy time He is with me At a small mistake, he says "I'm a mind" So, all best friend may be like mine... Without his mistake he says "Sorry" many times Without my help he says "thanks" all time But I don't like his one behaviour I think "In relationship no thanks no sorry" But he don't follow me... We are best friends but other think negative about us But our relationship is greater than any other small relation We think we are not in relation But we have a perfect relation (i.e. best friend)

प्रेम, मृत्युको मुख्य जरो

थाहा पाएँ अरूबाट तिम्ले मलाई मन पराउछौ रे... प्रश्न आए अनेक थरी मेरो मुटुलाई भयो भारी याद आए साथी भनी बोलेको र हाँसीहाँसी खेलेका ती दिनहरु मुटु दुख्यो, मुटुले सोध्यो  मुटुलाई अनेक थरी प्रश्नहरू।। डुब्दै गएँ  भावनामा तिम्रो यादहरूले सताइ रह्यो दिनदिन एउटै डर थियो, अब म उनको मुहारमा हेर्न सक्ने भइन नजर जुधाइकन उनि संग बोल्न खोज्दा बोलि अड्किन्छ बिचमा जहाँ बस्यो, जे गर्यो उनकै यादहरू यो दिलको छेउमा।। उनको माध्यम बाट थाहा पाउँदा त मुटुको रोगी छु प्रतक्ष आएर भन्यौ भने त जान्छु होला भगवान को सुन्दर घरमा मलाई भगवानको प्यारो सन्तान बनाउनु छ भने, एउटा काम गरे हुन्छ, प्रतक्ष आएर 'आई लव यू' भने हुन्छ।। सक्छौ भने कृपया मलाई प्रेम प्रस्ताव नगर एउटा केटीको लागि आफ्नो जीवन बर्बाद नगर अरूबाट थाहा पाउँदा त घरमा थिएँ, पल्टिएँ आफ्नै बिस्तारामा तिम्ले प्रतक्ष भन्यौ भने त पल्टिने बिस्तारा पनि हुँदैन सहारा।। यदि मलाई प्रतक्ष प्रेम प्रस्ताव गर्यौ भने त समय पनि कम हुन्छ होला छाती माथी हात राख्न मेरो जिन्दगी थोरै हुन्छ, तिम्रो अगाडी बाँच्न सपना देख्ने समय पनि हुन्न होला, तिमी र ...

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?