सपना

 सपना चुम्ना छिरेको हु म सहर।।

सपना देखेर .... र बोकेरा छिरेको हु म सहर।।

तर आज फेरी २/४ पलको लगी जङ्गल छिर्दै छु,...

गाँउ छिर्दै छु।।

एकछिन विश्राम लीना कंक्रीट को सहर छोडेर...

प्रकृति को हरियो सहर छिरेको छु....

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?