कसैको म
तारिफ सुने , बलियो छैन रे म,
सारै कमजोर घर र माइत कतैको होइन रे म।।
नब्बे प्रतिशत लिएर पनि फेलै हुन्छु रे म,
मैनाको चार, वर्षको ४८ दिन त झन् देखिदै देखिँदैन रे म ।।
तारिफ सुने , बलियो छैन रे म,
सारै कमजोर घर र माइत कतैको होइन रे म।।
नब्बे प्रतिशत लिएर पनि फेलै हुन्छु रे म,
मैनाको चार, वर्षको ४८ दिन त झन् देखिदै देखिँदैन रे म ।।
Keep writing......
ReplyDelete