साथी

 आपरीचित नाता हाम्रो, मनको नाता बन्ने गर्छ ,

रगतको नातालाई नी , पछि पछि छोड्ने गर्छ ।।


एउटै जोस् जागरले , सहकर्मी बनिएला,

बाटो फरक भएपनि , चोक कतै भेटिएला ।।


मनमा फरककुरा चलेनि, एउटै हाँसोको स्वर निस्किएला

परिस्थिति मिल्यो भने , कहीं कतै दुःख सट्ने चौतारी भेटिएला ।।


निरन्तर गति मेरो, कहीं कतै अल्जि एन होला,

पछि हेर्दै छु तिम्रो आशमा, भेट कतै पक्कै होला ।।


Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?