वर्खा लाग्छ

 वर्खा लाग्छ ,

पानी पर्छ माया सरि,

पलुवा पलाउँछ ,

सुकेको रुख मौलाउँछ,

हरियाली छाउँछ बोटमा ,

बढी पनि मूलमा जाँदा ,

अस्थित्व झन् बढ्छ ।

Comments

Popular posts from this blog

सपना की विपना ???

के मेरो गल्ती हो?