साथि सबैभन्दा माथी

कस्ले भन्छ केटीको मिल्ने साथि केटा हुँदैन भनेर ??
कस्ले भन्छ जीवनसाथिलाई भन्दा माया अरुलाई गरिदैन भनेर ???
म केटी हु, मेरो मिल्ने साथि केटा हो।
उ मेरो जीवनसाथि होइन, तर म उसलाई मेरो जीवनसाथिलाई भन्दा माया गर्छु ,
यो समाजले भनेको कुरा साचो भए, के म पागल हु?

यो समाजले मलाई पागल भन्छ भने, म किन राम्रो नराम्रो छुट्टाउन सक्छु ???
आम जनताले जस्तै सबै थोक गर्न किन सक्छु ???
हो म उसलाई माया गर्छु , के माया को अर्थ हुन्छ र के???
माया गर्नुको मत्लब के तेहिसङ्ग बिबाह गर्‍नु पर्छ भन्ने हुन्छ र के??
कुनै माया येस्तो हुन्छ कि, न त साथ जोद्द्न लाएक हुन्छ ,न त जोड्न???

तेहि नाता जोड्न भन्दा धेरै माथी को माया गरेको छु मैले....
मित्रता तोद्ने कुरा सपनामा पनि सोच्न सक्दैन मैले।।
तर यो माया कस्तो आनौतो हुदो रहिछ.....
आफ्नो ठाँउमा अरुलाइ रख्नै मान्दो रहिन्छ....
उस्को जीवन को त्यो ठाउँमा आफु मात्र स्वतन्त्र बाच्न  चाहादो रहिछ।।।

उस्को जीवनमा जति आउन मत्लब नहुने .....
त्यो माथी को ठाउमा आफ्नो मात्र राज जमाउन मन पराउने...।।
येस्तै हुन्छ कि यो माया ,म पागल भएको मलाइ थाहा छैन ....
तर मेरो ठाँउमा कोइ आउँदा किन भित्री मन जल्न्ने येस्तै हुदोरहिछ.....
आफ्नो ठाउमा आफू मात्र स्वतन्त्र भ

Comments

Popular posts from this blog