युद्ध
माया गछु भन्दा तिम्ले..... तिम्रो हात मेरो कम्मरमा खै कीन पुग्यो ? सायद तिमी मलाई माया गर्छौ.... अनी तिम्रो हातले मेरो कम्मरलाई ।। माया गर्ने मान्छेले महसुस गर्न सक्छ रे मनको कुरा ....... तिम्रो हात मेरो कम्मरमा पुग्दा मेरो मनको हाल तिमीले बुझेका छौ ? तिमीले महसुस गरेका छौ ?? कम्मरमा हुँदा काउकुती लागेको यो मन तिम्रो हात छातीमा पुग्दा खै कीन डरमा परिवर्तन भयो .... तिमीले महसुस गरेका है? ।। भेट्न मन छ, सारै माया लागेको छ कोठामा भेट है भन्दा ... खै कीन यो दिमागले भाडीरहेछ .... तीम्रो स्तन दबाउदा तिमी चिच्याएको पीडा बुझ्न नसकेको उही नै हो , जिन्दगी भर तिम्रो पिडा बुझ्ला र ? भनेर प्रश्न उठाउँछ ..... यो दिमागले प्रश्न उठाउँछ .. अच्चम यहाँ छ मसंग उत्तर नै छैन ... साच्चिकै मा सँग उत्तर नै छैन ।।। उसले मनाई धेरै माया गर्छ की उसको हातले मेरो स्तनलाई ? प्रश्नवाचक चिन्न खै किन जहाँ कतै उठिरहन्छ ?? उसको हात मेरो शरीरमा डुल्दा मलाई खुसी लाग्नु पर्ने ..... होइन र?? मनसम्म कुरा नपुग्दै दीमागले.. खुसी एक क्षणको हो,... यही सम्झेर तिम्रो आसु झर्ने छ खै कीन भन्छ? ।। म अ...