याद आउँछ
याद आउँछ माया लाग्छ तिम्रो त्यो नजरले घायल पार्छ आज पनि।। सपना देख्छु सपनामै भएपनि टिमलाई भेट्छु तिम्रो मायाको न्यानो स्पर्श यो मन ले चाँहिरहन्छ आज पनि ।। तिम्ले आगल्दा लगाएको कपडा धोएको छैन आदा निकालेको अमलाको त्यो आधा नङ पोलिसले तिम्रै याद दिलाउँछ।। ठाउँ ठाउँ मा याद दिलाएर भूल भन्छौ तिमी माया त गर्छु नी २/४ घण्टा दिमाग को काबुमा मन छ भनेर तिमीलाई भुल्न सकेको छैन ।।